एनआरएन बेल्जियमको पहिलो बैठक सम्पन्न

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएन) नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक गत सोमबार १८ सेप्टेम्वरमा लुभेनमा सम्पन्न भयो । अध्यक्ष लोक दाहालको अध्यक्षतामा भएको बैठकले समस्त निर्वाचन प्रक्रियामा सहभागी बेल्जियमबासी आम एनआरएनहरुमा धन्यवाद ज्ञापन गरेको छ । यसैगरी सोही बैठकले सर्वसम्मत रुपमा सुभाष जोशी, दीपेन्द्र के।सी (प्रवक्ता समेत) सोनाम लामा, बिनोद न्यौपाने, सी।पी। भट्ट र झलक … Continue reading एनआरएन बेल्जियमको पहिलो बैठक सम्पन्न